सैनिक नियमावली संशोधन, सिपाहीको पेन्सन अब १६ वर्षमा

काठमाडौँ । नेपाली सेनाले सैनिक नियमवाली संशोधन गर्दै फलोअर्स र सिपाहीले सेवा प्रवेश गरेको १६ बर्षमा नै पेन्सन पाउने गराएको छ। सेनाले सैनिक सेवा नियमावली तेस्रोपटक संशोधन गरेको हो। जसलाई रक्षा मन्त्रालयले सहमति गर्दै कानुन मन्त्रालयमा पत्राचार गरिसकेको छ। नेपाली सेनाका सिपाहीहरूले १७ वर्षदेखि राख्दै आएको माग प्रधानसेनापति पूर्णचन्द्र थापाले पूरा गरेका हुन्। रक्षा मन्त्रालयले … Continue reading सैनिक नियमावली संशोधन, सिपाहीको पेन्सन अब १६ वर्षमा